राजनीति Archives | Page 612 of 1996 | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभा बिजनेसविहीन 

सुर्खेत - कर्णाली प्रदेशसभा अहिले बिजनेसविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यस्त छन् । प्रदेशसभा सदस्यहरू व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् । सरकार गठन भएको दुई महिना पूरा हुँदासम्म प्रदेशसभालाई सरकारले बिजनेसविहीन बनाएर बैठक स्थगित भएको छ । अघिल्लो बैठक बसेको झन्डै एक महिना पुग्न लाग्दासम्म…