राजनीति Archives | Page 701 of 1997 | Khabarhub Khabarhub

‘कांग्रेसले सत्ता गुमाउनुमा देउवा मात्रै दोषी छैनन्’

काठमाडौँ : प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता अजय चौरासियाले कांग्रेसले सत्ता गुमाउनुमा सभापति शेरबहादुर देउवा मात्रै जिम्मेवार नभएको बताएका छन् । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले देउवामाथि अनेक आरोप लगाउँदा र कांग्रेस पारदर्शी बन्न खोज्दा सत्ता गुम्न पुगेको उनको टिप्पणी छ । खबरहबसँगको कुराकानीमा उनले एमाले र माओवादीको गठबन्धन केवल स्वार्थको गठजोड…