राजनीति Archives | Page 71 of 1994 | Khabarhub Khabarhub

सदन अवरोधको गाँठो फुक्यो : आज संसदबाटै बजेट

काठमाडौं - सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनका लागि सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लामो रस्साकस्सीपछि संघीय संसदमा देखिएको गतिरोधको गाँठो फुकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्ने सहमति जुटे सँगै संसदमा देखिएको गतिरोध अन्त्य हुने भएको हो।…