राजनीति Archives | Page 769 of 1997 | Khabarhub Khabarhub

बाँकेको-१ मा एमालेका ढकाल विजयी

नेपालगञ्ज– बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए ।  लोकतान्त्रिक-वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले…