राजनीति Archives | Page 815 of 1997 | Khabarhub Khabarhub

मन्त्रीसँग मतदाताले मागे लालपुर्जा

चितवन– जिल्लाको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरिएको थियो । सो क्रममा भरतपुर ११ र १२ का भूमिहिनले श्रेष्ठलाई जग्गाधनी पुर्जा दिलाइ दिन माग गरे । उनीहरूले विगत…