राजनीति Archives | Page 817 of 1997 | Khabarhub Khabarhub

धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

धनुषा - आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकी एमालेकी जुलीकुमारी महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषा निर्वाचन क्षेत्रमा अरू उम्मेदवारहरू चुनावी मैदानमा रहे पनि यहाँ द्विपक्षीय प्रतिस्पर्धा…