राजनीति Archives | Page 853 of 1997 | Khabarhub Khabarhub

शेरधन राईद्वारा मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका काम समेट्दै श्वेतपत्र सार्वजनिक

भोजपुर- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् । आज भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर राईले उक्त श्वेतपत्र सार्वजनिक गरेका हुन् । तीन वर्ष छ महिना सात दिन प्रदेश नं १…