रोजगार Archives | Page 16 of 18 | Khabarhub Khabarhub

औषधि कम्पनीमा रोजगारीको अवसर

एसआर ड्रग ल्याबोरेटोरिज प्रालि नामक औषधि उत्पादक कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक विज्ञापन प्रकाशित गरी कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,