रोजगार Archives | Page 18 of 18 | Khabarhub Khabarhub

अन्नपूर्ण होटलमा रोजगारीको अवसर

काठमाडौंको दरवारमार्गस्थित अन्नपूर्ण होटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक विज्ञापन प्रकाशित गरी होटलले विभिन्न ३ पदमा कर्मचारी माग गरेको हो । होटेलले सेल्स म्यानेजर, असिसटेन्ट म्यानेजर र सेल्स इक्जक्यूटिभ पदमा कर्मचारी माग गरेको छ । सम्पूर्ण विवरणका लागि हेर्नुहोस विज्ञापन,