विचार Archives | Page 100 of 115 | Khabarhub Khabarhub

प्रचण्ड कसरी कार्यकारी अध्यक्ष ?

एकपटक फेरि पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष भएका छन् । पार्टी एकताको १८ महिनापछि उनले यो जिम्मेवारी सकसका साथ पाएका छन् । सेक्टर काण्डपछि अचानक नेकपा मशालको नेतृत्वमा आएका दाहाल २०४६ सालमा महामन्त्री विधिवत रुपमा भए । त्यसयता उनी २०७५ साल जेठ २ गते नेकपा एमालेसँग एकता नहुन्जेलसम्म अनवरत अध्यक्षको कुर्सीमा रहे । तर, जब…