विचार Archives | Page 101 of 107 | Khabarhub Khabarhub

भारतमा मोदीको प्रचण्ड बहुमत र नेपालसँगको सम्बन्ध

भारतको तल्लो सदन (लोकसभा) को १७औं निर्वाचन सम्पन्न भएको छ । प्रारम्भमा अनुमान गरिए झैं नरेन्द्र दामोदरदास मोदीको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठवन्धन (एनडीए) दोहोरिएर सत्तामा पुग्दैछ । भारतीय राष्ट्रिय कांग्रेससहितको (युपीए) गठबन्धनले प्रभावशाली र मुद्दा आधारित राजनीतिलाई जनतामाझ स्थापित गराउन नसकेको चुनावी परिणामले देखाइसकेको छ । चुनावी प्रचारका अधिकांश सभामा मोदीको व्यक्तिगत विरोधमा उत्रिएका कांग्रेस…