Live on
Your Voice, Your Power
द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन गठन भएका सत्य निरुपण तथा वेपत्ता सम्बन्धि छानविनको म्याद सकियो । यो आयोगमा रहेका पदाधिकारीले ४ वर्ष २ महिना काम गरे पनि लक्ष्य प्राप्त गर्न सकेनन् । आयोगले आफ्नो कार्यकालमा उजुरी संकलन गर्ने काम मात्र गर्न सक्यो । २ वर्ष म्याद थपेको आयोगको काम पदाधिकारीबीचको विवाद मै सकियो । आयोग…