Live on
Your Voice, Your Power
विकासको निम्ति आर्थिक क्षेत्र र वित्तीय प्रणालीको बीचमा राम्रो तालमेल हुनु आवश्यक छ । मुलुकमा आर्थिक क्रियाकलाप बढेमा बैंकको लगानीका निम्ति वातावरण बन्ने र बैंकको कमाइ हुने हो भने वित्तीय प्रणाली सुदृढ भएमा दिगो र उचित ब्याजदरमा आर्थिक क्षेत्रका निम्ति आवश्यक कर्जा प्रवाह हुन्छ । अर्को कुरा, आर्थिक क्रियाकलाप बढ्दै जाँदा रोजगारीका अवसरहरु सिर्जना हुने,…