विचार Archives | Page 5 of 115 | Khabarhub Khabarhub

निरीह प्रधानमन्त्री : टके सेर भाजी, टके सेर खाजा !

मंसिर ७ गते दिउँसो साढे ३ बजे यति एयरलाइन्सको फ्लाइट नम्बर वाईटी–७८७ बाट बिराटनगर जानुपर्ने भयो । काठमाडौंबाट कमसेकम सवा ४ बजे बिराटनगर एयरपोर्टमा ओर्लिइन्छ र त्यहाँबाट समयमै केराबारी गाउँपालिकासम्म पुग्न सकिनेछ भन्ने अनुमानका आधारमा अपराह्न साढे ३ बजेको टिकट काटिएको थियो । संसारभर विमान चढ्ने यात्रुले समयको हिसाब–किताब यसैगरी लगाउने गर्छन् । किनभने, विमानको…