विचार Archives | Page 73 of 112 | Khabarhub Khabarhub

नेपालमा प्रजातन्त्र र राजनीतिक पार्टीको संकट

नेपाली प्रजातन्त्रको वास्तविक दुर्दशा, जुन अहिलको संकटको बेला देखिएको छ, विशेष गरी राजनीतिक पार्टी भित्रका प्रजातान्त्रिक संरचनाको अभावले गर्दा भएको हो । राजनीतिक पार्टीको माथिल्लो स्थानमा पुगेका व्यक्तिहरू जस्तोसुकै गल्ती गरे पनि अथवा आफ्नो कर्तव्य पूरा गर्न नसके पनि सजिलै त्यो पदबाट झर्न खोज्दैनन् । दलका शीर्ष नेताहरू दलभित्रै पनि सर्वोच्च निकायको गठनका विषयमा निर्णय…