Live on
Your Voice, Your Power
राजनीति सरल दिशामा अघि बढ्थ्यो भने प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनर्वहाल भएको दुई साता बित्दा नबित्दै भूतपूर्व भइसक्ने थिए । प्रतिगमनका लागि प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र प्रचण्ड–नेपाल समूह (तत्कालीन सत्तारूढ नेकपाको बहुमत) सँग प्रतिनिधिसभामा करिब दुई तिहाई बहुमत थियो । सर्वोच्च अदालतले गत फागुन…