Live on
Your Voice, Your Power
रिपब्लिकनलाई समर्थन गर्ने एक तिहाई समर्थकले यो महीनाको शुरुवातमा गरिएको एक सर्वेक्षणमा कोभिड–१९ भ्याक्सिन लगाउने कुनै योजना नभएको बताएका थिए । अन्य २० प्रतिशतले भ्याक्सिन लगाउने नलगाउनेबारे कुनै योजना नै नबनाएको बताए । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले अल्पसंख्यक समुदायमा भ्याक्सिन पहुँचको विषयमा सन्देश व्यक्त गरेका छन् । सर्वेक्षणका क्रममा आएको प्रतिक्रिया राजनीतिक सम्बन्धबाट भन्दा जातिय सम्बन्धबाट…