Live on
Your Voice, Your Power
प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा जाने वा नजाने भन्ने द्विविधाबाट नेपाली कांग्रेस मुक्त भएको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै बसेको नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेको थियो तर प्रतिनिधिसभा प्राप्तिको बाटो के हुने भन्ने निष्कर्ष भने निकाल्न सकेको थिएन । विघटनका विषयमा एकमत देखिए पनि प्रतिनिधिसभा प्राप्तिको मुद्दामा संस्थापन पक्ष र इतर पक्षबीच मत…