विचार Archives | Page 81 of 107 | Khabarhub Khabarhub

अब खोलौँ आन्तरिक उडान

कोभिड-१९ अर्थात् कोरोना भाइरस महामारीका कारण सात-आठ महिना यता हजारौँ वैज्ञानिक, अध्ययनकर्ता, चिकित्सक लगायतको निद्रा उडेको छ । उनीहरू महामारीबाट सिर्जित समस्या समाधानका उपायहरूको खोजीमा जुटिरहेका छन् । महामारीका कारण विश्वका तमाम नागरिक अनेक अन्योलका बीच कोरोनासँग पौँठेजोरी खेलिरहेका छन् । कोरोना भाइरसलाई परास्त गर्ने प्रयास गरिरहेका छन् । महामारीले एकातिर मानव सभ्यातामाथि नै आक्रमण…