विचार Archives | Page 87 of 107 | Khabarhub Khabarhub

कोरोना भाइरस र पशुपतिका बाँदरको इमेल

बट्र्रन्ड रसेलका अनुसार संसारको समस्या भनेकै मुर्ख र अतिवादीहरू निर्धक्क हुनु अनि ज्ञानीहरू चाहिँ शंकै शंकाको घेरामा बस्नु हो । अहिले वास्तवमा, चिकित्साकर्मीभन्दा अन्दाजीकर्मीको सुझाव बढी विश्वसनीय ढंगले आइराखेको छ । कतै गोमूत्र तथा कतै स्वमूत्रले, कतै जिरामेथीले भने कतै घाँसपातले कोरोनाको उपचार हुने कुरो पक्कापक्की भएको छ । चिकित्सकले सुझबुझपूर्ण र प्रामाणिक कुरामात्रै बोल्नु…