विचार Archives | Page 89 of 95 | Khabarhub Khabarhub

नरेन्द्र मोदीको दोस्रो सत्तारोहण– जातिवाद र परिवारवादको पतन

‘सबैको सहयोग र सबैको विकास’ को नारा दिएर ५ वर्षसम्म देशको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि त्यहाँका जनताले पुनः विश्वास प्रकट गरी पुनः ५ वर्षका निम्ति सरकार चलाउने जनादेश दिएका छन् । भारतको सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए)को गठबन्धनलाई त्यहाँका जनताले ऐतिहासिक समर्थन दिनुमा प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम, सशक्त…