अपराध Archives | Page 129 of 261 | Khabarhub Khabarhub

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु 

खोटाङ– छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग-अलग कोठामा बस्दैआएका थिए ।  सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत…