अपराध Archives | Page 159 of 281 | Khabarhub Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ७ जना पक्राउ 

काठमाडौँ - काठमाडौं, कास्की, मोरङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ८ सय ग्राम गाँजा र नगद २० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने ३३ वर्षीय अविनाश राज भण्डारी लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।…