अपराध Archives | Page 163 of 274 | Khabarhub Khabarhub

१५ वर्षीया किशोरी बलात्कृत 

सिरहा– सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ…