अपराध Archives | Page 185 of 269 | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौँ सुन्धारा बस्ने ३९ वर्षीय सुमन नेपाली रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध ०७७/फागुन १७ गते बैंकिङ कसुर मुद्दामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको…