Live on
Your Voice, Your Power
काठमाडौँ– ई–पासपोर्ट छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गर्ने कार्यमा संलग्नहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरूलाई पक्राउ…