अपराध Archives | Page 208 of 280 | Khabarhub Khabarhub

कीर्ते र बैकिङ कसूरमा एक जना पक्राउ

काठमाडौँ– लिखत कीर्ते र बैंकिङ कसूरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दोलखा बिगु गाउँपालिका–३ का ३८ वर्षीय मोहनबहादुर तामाङलाई सोमवार बौद्धबाट पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतबाट पुस १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई उच्च अदालत पाटनले २०७६ चैत ४ गते बैकिङ् कसूरमा फरार प्रतिवादी…