Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको सिराहा नगरपालिका सुर्खेतको विरेन्द्रनगरबाट पाँच जनालाई पक्राउ गरेको छ । यस्तै नियन्त्रित लागूऔषधसहित अन्य पक्राउ परेका छन् । पक्राउ परेकाका साथबाट १९९ ग्राम ५ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।…