Live on
Your Voice, Your Power
काठमाडौं- राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख मानिसलाई मोबाइल एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । सेढाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सेढाईंले एकैपटक ५० लाखभन्दा बढी मान्छेलाई राजावादी आन्दोलनमा आउन भन्दै म्यासेज गरेका थिए । उनले राजसंस्था पुनर्स्थापनाका लागि सडकमा आउन भनेका…