अपराध Archives | Page 22 of 227 | Khabarhub Khabarhub

कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनी  रकम ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पीडित अनिता मगरातीलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनेर उनले १ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोप छ…