अपराध Archives | Page 236 of 263 | Khabarhub Khabarhub

फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं– आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष छन् । प्रहरीका अनुसार फूड प्याकिङ गर्ने काम गर्ने गरी फ्रान्स पठाइदिने भन्दै ३ जनाबाट…