Live on
Your Voice, Your Power
काठमाडौं- गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा भएको दुर्व्यहार तथा आक्रमणप्रति वास मिडिया फोरमले घोर भर्त्सना गरेको छ । वास मिडिया फोरमकी केन्द्रीय कार्यसमिति सदस्यसमेत रहेकी लामामाथि काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित भत्केपाटी, जाखामा समाचार संकलनका क्रममा स्थानीयबाट भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको घटनाको फोरमले कडा शब्दमा निन्दा गरेको हो…