Live on
Your Voice, Your Power
कपिलवस्तु– सात सय २६ थान लागुऔषधसहित कपिलवस्तुमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भित्रीवस्त्रभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित लिंकगेटबाट आशिष पाण्डे पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे दाङ घोराही उपमहानगरपालिका– १४ का हुन् । पाण्डेको साथबाट नाइट्रोभेट ३ सय ७७ थान, स्मास्मोलाइफ र अप्राक्विल गरि २ सय…