अपराध « Khabarhub

मानव तस्करी : झुक्याएर कम्बोडिया पुर्‍याउँदै, यौन शोषणमा फसाउँदै

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार नेपालमा हरेक वर्ष करिब ३५ हजार मानिस बेचिन्छन्, १५ लाख मानिस बेचबिखनको जोखिममा छन् काठमाडौँ– एक युवतीले गत असारको पहिलो साता नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा एउटा उजुरी दिइन् । उनको उजुरीको सार थियो– मलाई प्रलोभनमा पारेर, झुक्याएर कम्बोडिया पुर्‍याए; ममाथि यौन शोषण गरे, म त्यहाँबाट भागेर फर्किएँ ।…