Live on
Your Voice, Your Power
कैलाली- चिकित्सकको स्वीकृति बिना अबैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने २३ वर्षीय करण चौधरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुमध्ये जोशी औषधि खरिद…