अपराध Archives | Page 31 of 230 | Khabarhub Khabarhub

बलात्कार आरोपमा एक जना पक्राउ

प्युठान– जबरजस्ती करणी गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।  बिकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगी जबरजस्ती करणी गरेको र सोही…