Live on
Your Voice, Your Power
काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोट नगरपालिका- ९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार यही मङ्सिर २४ गते राति सिनामङ्गलस्थित…