Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी डलर साटी दिन्छु भनी नक्कली पेस्तोल देखाउँदै मुख थुनेर सात लाख लुटेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नपा १ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, सोही गाउँ घर भई बोडे बस्ने २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य…