Live on
Your Voice, Your Power
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूर (प्रश्नपत्रको गोपनीयता भंग) सम्बन्धी अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरिएको जनाएको हो। सीआईबीका अनुसार पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार…