Live on
Your Voice, Your Power
बारा– बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो । चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, BR 05 F 0603, BR…