अपराध Archives | Page 93 of 266 | Khabarhub Khabarhub

९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद 

काठमाडौँ– सशस्त्र प्रहरीले ९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद गरेको छ । इलामको सुर्योदय नगरपालिका–२ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट प्रहरीले हिजो उक्त रकम बराबरको विभिन्न सामान बरामद गरेको हो ।  नेपालबाट भन्सार छली अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद…