Live on
Your Voice, Your Power
काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा सहित १५ जना पक्राउ परेका छन् । सोमबार गौशालामा भएको प्रदर्शनमा क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज तिमिल्सिना, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ…