अपराध « Khabarhub

कतार पुगे पनि उम्केनन् बलात्कार आरोपी

काठमाडौं- जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का १९ वर्षीय किरण राई रहेको प्रहरीले जनाएको छ । राई रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका हुन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ…