प्रहरी Archives | Page 27 of 100 | Khabarhub Khabarhub

एक किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ४२ वर्षीय यूसुफ हारोन रहेका छन् । फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याई भन्सार…