प्रहरी « Khabarhub

आरक्षण सिटको अनुगमनका लागि महिला ट्राफिक प्रहरी परिचालन

काठमाडौं– सार्वजनिक सवारी साधनमा आवतजावत गर्ने क्रममा तपाईं आरक्षण सिटमा बस्नुभएको त छैन ? याद गर्नुस् ती सिटहरु अपांग, महिला तथा जेष्ठ नागरिकका लागि छुट्याएका हुन् । यदि तपाईं आरक्षण सिटमा बसिरहनुभएको छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहुनेछ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिटको सही सदुपयोग भए-नभएको अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी…