Live on
Your Voice, Your Power
लसुन खानु स्वादका लागि मात्र होइन औषधीका रुपमा समेत प्रयोग हुन्छ । तर कतिपय अवस्थामा लसुनले स्वास्थ्यका लागि फाइदा नै पुर्याउँछ भन्ने छैन । केही अवस्थामा लसुनले मानव स्वास्थ्यका लागि निकै ठूलो असर पुर्याउने चिकित्सकहरु बताउँछन् । कस्तो रोग भएमा लसुन खानु हुँदैन । यस विषयमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ । १. कलेजोको…