समाचार Archives | Page 110 of 402 | Khabarhub Khabarhub

नवलपुरमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज कावासोती नगरपालिकाका २ जना र गैंडाकोटका १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ । कावासोती नगरपालिका ३ की ५६ बर्षीया महिलाको आज बिहान कावासोती नगरपालिका १६ डण्डास्थित मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो । जेठ…