समाचार Archives | Page 122 of 404 | Khabarhub Khabarhub

उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

विराटनगर– मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिएका छन् । सोमबार राति आठ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि चार जनाको समूहले कुटपिट गरेको छ । कुटपिटमा संलग्न बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अन्य दुई जना…