समाचार Archives | Page 128 of 402 | Khabarhub Khabarhub

महँगो मुल्यमा स्यानिटाइजर बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही

विराटनगर–स्यानिटाइजर महँगोमा बिक्री गरेको आरोपमा मोरङमा तीनवटा फार्मेसीलाई कारबाहीमा गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्ताबाट बढी मूल्य लिएर स्यानिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फार्मेसीलाई कारबाही गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुुसार मोरङको बूढीगंगा–२ टंकिसिनुवारीमा रहेको…