समाचार Archives | Page 129 of 404 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै थपिए ३६ सय ७ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनामा गरी कुल ३६ सय ७ जना थपिएको जानकारी दिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ४१…